Skip to main content

Posts

West Bengal Digital Ration Card Application Form & Search Application Status Online

Recent posts

सुदन छेत्री पितृ शोकमा |

गोरेटो संस्था कुमाईका सहा सचिव श्री सुदन छेत्री पितृ सोकमा परेका छन्  ,  उनको पिता कैलाश छेत्री धेरै दिन देखि रोगले ग्रस्थ थिए भने  १५-०९-२०१७ को दिन उनले अन्तिम साश लिए । उनको अन्तोष्ठी आउदो २६-०२९-२०१७ को दिन निजि बास स्थान कुमाई गार्ड लाइनमा हुने भएकाले सम्पूर्ण इस्ट मित्र , आफन्तजन , सुभचिन्तक  सवयात्रामा सामेल हुने सबैलाई उपस्तिथ भइ दिने निवेदन [परिवार पक्षली गरेका छन् । स्व : कैलाश छेत्रीले आफु पछि पत्नी पुष्प कुमारी छेत्री तीन छोरा क्रमले भुवन छेत्री ,सुदन छेत्री ,  सुमन छेत्री अनि एक छोरी रोमी छेत्री छोरेका छन् । सुदन छेत्री गोरेटो संस्था कुमाई ,कुमाईको हालखबर , कुमाई न्यूज अन्य संस्था संघ तिर संग्लन रहेय्का छन् साथै सबैले सोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गरेका छन् ।

कुमाईमा स्वर्ग नर नारायण प्रधानको स्मृतिमा प्रधान परिवार दुवारा २७० परिवारहरुलाई खाद्य सामग्री वितरण |

कुमाईमा स्वर्ग नर नारायण प्रधानको स्मृतिमा प्रधान परिवार दुवारा २७० परिवारहरुलाई खाद्य सामग्री वितरण | गोर्खालैंड आन्दोलनले पहाडमा   ५२ दिन बन्द टेक्यो , बन्द खोल्ने कुनै कुरा छैन , बन्द पहाडमा निकै कठोर रुपमा पालन गरिएको छ , खाद्य सामग्रीको आभाव पनि देखिनदै छ तर खाद्य सामग्री भने पार्टी , सामाजिक संस्था, धर्मिंक संस्था , व्यक्ति बिशेष आदि अगी आइ सहयोगको हात बरौदै छ | कुमाईमा पनि प्रधान परिवारअगी आई २७० परिवारलाई खाद्य सामग्री वितरण गरेको छ | लोवेर कुमाईको   नयाँ बस्ती , आदिबासी लाइन , गोदाम लाइन , ७, ८ न० गाउँका २७० परिवारहरुलाई चामल , नुन , दाल , आलु , तेल बाडेका छन् | परिवारको तर्फबाट डम्बर कुमारी प्रधान (पत्नी ) उषा प्रधान , राधिका प्रधान   सरस्वती प्रधान लगाएत सम्पूर्ण परिवार उपस्तिथ रहेय्को थियो भने नयाँ बस्ती समाजका अनन्त कुमार नेपाल , टिका थापा , एच० बि० छेत्री आदी समाज सेवीहरुको पनि उपस्तिथ थियो     |

मन कुमार भुजेलले पनि ६४ परिवारलाई खाद्यदीय सामग्री वितरण गरे ।

  (कुमाई न्यूज: अमन सुब्बा  ):: २४ /०७/२०१७:: गोर्खालैंड आन्दोलनको निम्ति गरिएको बन्द आज ४० दिन पुगे । दिन दिनै खाद्यदीय सामग्रीको आभाव हुदैछ पाहाडमा ।गोरुबथान ब्लोकको कुमाई चियाबारीमा आहिले सम्म अन्य ठाउबाट खाद्यदीय सामग्रीको सहयोग नाअयेह पनि कुमाईकै केही सचेत व्यक्ति खाद्यदीय सामग्री वितरण गर्नुको निम्ति आगि आउदै छन् ।   कुमाईमा उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेको थियो भने आज फेरी धारापारि गांवबाट नै मन कुमार भुजेलले पनि ६४ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरे । उनि गोर्खा जन मुक्ति मोर्चाका धारापरि प्रशाखाका साभापति हुन् । उनले आफ्नै खर्चमा ती मानिसहरुलाई   खाद्यदीय सामग्री  वितरण गरेका छन् । शिकचक प्रमोद खवास , शंकर लहाबर , नया गोरेटोका सभापति सोनाम राई , निर्पल भुजेल , सरोज राई , लक्षुमान प्रधानको उपस्तिथ थिए । विदेशमा कार्यक्षेत्र बनावने केही युवाहरुद्वरा पनि कुमाईबसीहरुलाई येस्तै सहयोग गरिने सुत्र मार्फत थाहा लागेको छ ।        

कुमाईमा धिकार जुलूस ।

जुलूस (कुमाई न्यूज: अमन सुब्बा  ):: २२/०७/२०१७:: बंगल सरकारको कालो नीति साथै गोर्खाहरु माथि बंगल सरकारको पुलिसद्वरा गोलि चलाई हत्या गरेको प्रतिबादमा हिज कुमाईमा नारी मोर्चाद्वरा धिक्कार जुलुस निकालेका थियो । जुलूसमा कुमाईको धारापारि , गार्ड लाइन ,मायालु गोलाई , याखा लाइन , टप लाइन , तामांग गाउँ ,मंसी गाउँ आदिबाट ब्यापक मात्रमा नारी मोर्चाका समर्थकहरको बाक्लो उपस्तिथ रहेय्को थीओ । जुलूसमा  गो ज मु मो  ४४ न ० समस्ती सभापति टिका थापा ,सुरेश देवान , सुरेश थापा ,केन्द्र सद्य्सा एच ०  बी ० छेत्री  साथै युवा हरुको पनी सहभागी थियो । बंगाल सरकारको दमन नीतिको बिरोधमा नारा बाजी गरे । जुलूस मायालु गोलाईबाट सुरु भई गार्ड लाइन ,मुन्सी लाइन  हुदै कुमाई हाई स्कुलको हलमा आई सभामा परिणत भयो । सभालाई नारी मोर्चाबाट किसोरी छेत्रीले सम्बोदन गरे । उनले उपस्तिथ नारी मोर्चाहरुलाई बंगाल सरकारको दमन नीतिको बिरोध गर्दै गोर्खालैंडको लागि सबै एक भई यो आन्दोलनमालाई  अझ त्रिब्र गतिमा लै जाने उन्लाय्ब बतायेह । सभालाई सकुन्तला थापा , आरती देवान आदिले सम्बोधन गरे । जुलूसमा ३०० भन्दा बेसी नारीहरुको उपस्तिथ थिय

उत्तम खवास आघि आए कुमाईमा २८ परिवारलाई खाद्यदीय सामग्री वितरण ।

    खाद्यदीय सामग्री वितरण गर्दै  कुमाईमा उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण । गोर्खालैंड आन्दोलन भित्र पर्ने अनिश्चितकालिन बन्दको ३३ औ दिन पुग्दा यता गोर्खालैंड क्षेत्रको पहाडी भेगमा खाद्य सामग्रीको आभव हुन थालेको छ । बिशेस चामल , नुन , तेल बाहेक सब्जी भने ऐले केही मात्रमा भने पहिनछ । येही कुरालाई मद्यानाज़र राख्दै  खाद्यदीय सामग्री वितरण गर्दै छन् संघ संस्था , बेय्क्ती बिशेस आदिद्वरा कलिम्पोंग , दार्जीलिंग , खरसंग , मिरिकको गांव घर तिर । तेस्तै कुमाईमा पनि  उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेका छन् । उनि कुमाई धारा परि गांवका हुन् । उनले कुमाईको गार्ड लाइन ,धारपारी , मंसी लाइन आदिका २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेका छन् । उनि बेवसाइको कारण बाहिर भए पनि उनकोको भइ नविन खवास , धिरज राई ,प्रमोद खवास, कुमार भुजेलद्वरा उक्त खाद्यदीय सामग्री  वितरण गरि दिएका । उत्तम खवास को उत्तम पहललाई २८ परिवारले धन्यवाद दिएका छन् ।  उत्तम खवास  

गोर्खालैंड मुद्दा आज एन सी पी ले संसदमा राखने ।

गोर्खालैंड  मुद्दा आज एन सी पी ले संसदमा राखने ।

जीएमसीसीको बैठकले लिएका निर्णयहरू

कालेबुङमा बसेको जीएमसीसीको बैठक आजको सभाले लिएका निर्णयहरु यसप्रकारका हुने छन् - आज कालेबुङमा बसेको जीएमसीसीको बैठकले लिएका निर्णयहरूः 1. पहिलो अगस्त दिल्ली पुग्नेगरी गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीको एउटा उच्चस्तरीय टोली दिल्ली जाने। टोलीले दिल्लीमा क्याम्प हालेर सेमिनार, धरना गर्ने, एमपी, मन्त्रीहरू भेट्ने, बुद्धिजीवीहरूसँग सहयोग र सहकार्य गर्ने अनि अनशन बस्नेछ, जो दिल्लीमा बसेर नै आयोजन गरिनेछ। 2. शीघ्रै गोर्खाल्याण्डको ब्लुप्रिन्ट तयार गर्ने। 3. बन्द र हड़ताल यथावत राख्ने। 4. जीएमसीसीको एउटा टोली दुई-चारभित्रमा सिक्किम आउने अनि सिक्किमका मुख्यमन्त्री, राज्यपाल र सांसदहरूसँग भेट गर्ने। सम्भव भए सिक्किमका अन्य राजनैतिक पार्टीहरूसँग पनि भेट्ने। 5. कोलकातामा पश्चिम बंगालका राज्यपाललाई भेट गरी पहाड़मा भइरहेका अन्याय र खाद्यान्न नाकाबन्दीको उजुरी र बहालका लागि आग्रह गर्ने। 6. सर्वभारतीय स्तरमा गोर्खा बुद्धिजीवीहरूको एउटा उच्चस्तरीय बौद्धिक तथा विशेषज्ञहरूको कमिटी बनाउने, जसले गोर्खाल्याण्डका लागि आवश्यक सबै सल्लाह, सुझाउ र सहयोग प्रदान गर्नेछ। 7. अहिलेस

आमा म कहिले धनी हुन्छु ? नर बहादुर भण्डारी

मैले आट गरेर एकदिन आमालाई सोधे, "आमा म कहिले धनी हुन्छु..?" आमाले भनिन "छोरा! तिमीलाई हाम्रो आशिर्वाद छ, तिमी पढेर ठूलो मान्छे हुनेछौ। ठूलो मान्छे भएमा सबैको ह्र्दयमा बास लिनु। सबैमा समदृष्टी राख्नु। एकदिन तिमी यो सन्सार छोडेर जानैपर्छ। त्यस दिन तिम्रो माया गरेर जति धेरै मलामी आउनेछन, उति धेरै तिमी धनी भएको सम्झनु... तिम्रो चितामा आगो लगाएको देखेर मलामीहरुले दुई थोपा आँसु तिम्रो चितामा खसाए भने तिम्रो आत्माले शान्ति पाउनेछ। त्यो तिम्रो अमुल्य धन हु नेछ।" - नर बहादुर भण्डारीकृत मेरो जीवन... कथा, व्यथा र सम्झना-बाट Gangtok/New Delhi:  Nar Bahadur Bhandari, an obscure school teacher, who rose to become one of the longest-serving chief ministers of Sikkim, died today, state government sources said. Mr Bhandari, a three-term former chief minister, was 77. He is survived by wife Dil Kumari Bhandari, a former MP, two daughters and a son. He breathed his last at a Delhi hospital this afternoon. Prime Minist