Skip to main content

Posts

Showing posts from July 24, 2017

मन कुमार भुजेलले पनि ६४ परिवारलाई खाद्यदीय सामग्री वितरण गरे ।

  (कुमाई न्यूज: अमन सुब्बा  ):: २४ /०७/२०१७:: गोर्खालैंड आन्दोलनको निम्ति गरिएको बन्द आज ४० दिन पुगे । दिन दिनै खाद्यदीय सामग्रीको आभाव हुदैछ पाहाडमा ।गोरुबथान ब्लोकको कुमाई चियाबारीमा आहिले सम्म अन्य ठाउबाट खाद्यदीय सामग्रीको सहयोग नाअयेह पनि कुमाईकै केही सचेत व्यक्ति खाद्यदीय सामग्री वितरण गर्नुको निम्ति आगि आउदै छन् ।   कुमाईमा उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेको थियो भने आज फेरी धारापारि गांवबाट नै मन कुमार भुजेलले पनि ६४ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरे । उनि गोर्खा जन मुक्ति मोर्चाका धारापरि प्रशाखाका साभापति हुन् । उनले आफ्नै खर्चमा ती मानिसहरुलाई   खाद्यदीय सामग्री  वितरण गरेका छन् । शिकचक प्रमोद खवास , शंकर लहाबर , नया गोरेटोका सभापति सोनाम राई , निर्पल भुजेल , सरोज राई , लक्षुमान प्रधानको उपस्तिथ थिए । विदेशमा कार्यक्षेत्र बनावने केही युवाहरुद्वरा पनि कुमाईबसीहरुलाई येस्तै सहयोग गरिने सुत्र मार्फत थाहा लागेको छ ।