Skip to main content

Posts

Showing posts from July 18, 2017

उत्तम खवास आघि आए कुमाईमा २८ परिवारलाई खाद्यदीय सामग्री वितरण ।

    खाद्यदीय सामग्री वितरण गर्दै  कुमाईमा उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण । गोर्खालैंड आन्दोलन भित्र पर्ने अनिश्चितकालिन बन्दको ३३ औ दिन पुग्दा यता गोर्खालैंड क्षेत्रको पहाडी भेगमा खाद्य सामग्रीको आभव हुन थालेको छ । बिशेस चामल , नुन , तेल बाहेक सब्जी भने ऐले केही मात्रमा भने पहिनछ । येही कुरालाई मद्यानाज़र राख्दै  खाद्यदीय सामग्री वितरण गर्दै छन् संघ संस्था , बेय्क्ती बिशेस आदिद्वरा कलिम्पोंग , दार्जीलिंग , खरसंग , मिरिकको गांव घर तिर । तेस्तै कुमाईमा पनि  उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेका छन् । उनि कुमाई धारा परि गांवका हुन् । उनले कुमाईको गार्ड लाइन ,धारपारी , मंसी लाइन आदिका २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेका छन् । उनि बेवसाइको कारण बाहिर भए पनि उनकोको भइ नविन खवास , धिरज राई ,प्रमोद खवास, कुमार भुजेलद्वरा उक्त खाद्यदीय सामग्री  वितरण गरि दिएका । उत्तम खवास को उत्तम पहललाई २८ परिवारले धन्यवाद दिएका छन् ।  उत्तम खवास  

गोर्खालैंड मुद्दा आज एन सी पी ले संसदमा राखने ।

गोर्खालैंड  मुद्दा आज एन सी पी ले संसदमा राखने ।

जीएमसीसीको बैठकले लिएका निर्णयहरू

कालेबुङमा बसेको जीएमसीसीको बैठक आजको सभाले लिएका निर्णयहरु यसप्रकारका हुने छन् - आज कालेबुङमा बसेको जीएमसीसीको बैठकले लिएका निर्णयहरूः 1. पहिलो अगस्त दिल्ली पुग्नेगरी गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीको एउटा उच्चस्तरीय टोली दिल्ली जाने। टोलीले दिल्लीमा क्याम्प हालेर सेमिनार, धरना गर्ने, एमपी, मन्त्रीहरू भेट्ने, बुद्धिजीवीहरूसँग सहयोग र सहकार्य गर्ने अनि अनशन बस्नेछ, जो दिल्लीमा बसेर नै आयोजन गरिनेछ। 2. शीघ्रै गोर्खाल्याण्डको ब्लुप्रिन्ट तयार गर्ने। 3. बन्द र हड़ताल यथावत राख्ने। 4. जीएमसीसीको एउटा टोली दुई-चारभित्रमा सिक्किम आउने अनि सिक्किमका मुख्यमन्त्री, राज्यपाल र सांसदहरूसँग भेट गर्ने। सम्भव भए सिक्किमका अन्य राजनैतिक पार्टीहरूसँग पनि भेट्ने। 5. कोलकातामा पश्चिम बंगालका राज्यपाललाई भेट गरी पहाड़मा भइरहेका अन्याय र खाद्यान्न नाकाबन्दीको उजुरी र बहालका लागि आग्रह गर्ने। 6. सर्वभारतीय स्तरमा गोर्खा बुद्धिजीवीहरूको एउटा उच्चस्तरीय बौद्धिक तथा विशेषज्ञहरूको कमिटी बनाउने, जसले गोर्खाल्याण्डका लागि आवश्यक सबै सल्लाह, सुझाउ र सहयोग प्रदान गर्नेछ। 7. अहिलेस