Skip to main content

Posts

Showing posts from July 22, 2017

कुमाईमा धिकार जुलूस ।

जुलूस (कुमाई न्यूज: अमन सुब्बा  ):: २२/०७/२०१७:: बंगल सरकारको कालो नीति साथै गोर्खाहरु माथि बंगल सरकारको पुलिसद्वरा गोलि चलाई हत्या गरेको प्रतिबादमा हिज कुमाईमा नारी मोर्चाद्वरा धिक्कार जुलुस निकालेका थियो । जुलूसमा कुमाईको धारापारि , गार्ड लाइन ,मायालु गोलाई , याखा लाइन , टप लाइन , तामांग गाउँ ,मंसी गाउँ आदिबाट ब्यापक मात्रमा नारी मोर्चाका समर्थकहरको बाक्लो उपस्तिथ रहेय्को थीओ । जुलूसमा  गो ज मु मो  ४४ न ० समस्ती सभापति टिका थापा ,सुरेश देवान , सुरेश थापा ,केन्द्र सद्य्सा एच ०  बी ० छेत्री  साथै युवा हरुको पनी सहभागी थियो । बंगाल सरकारको दमन नीतिको बिरोधमा नारा बाजी गरे । जुलूस मायालु गोलाईबाट सुरु भई गार्ड लाइन ,मुन्सी लाइन  हुदै कुमाई हाई स्कुलको हलमा आई सभामा परिणत भयो । सभालाई नारी मोर्चाबाट किसोरी छेत्रीले सम्बोदन गरे । उनले उपस्तिथ नारी मोर्चाहरुलाई बंगाल सरकारको दमन नीतिको बिरोध गर्दै गोर्खालैंडको लागि सबै एक भई यो आन्दोलनमालाई  अझ त्रिब्र गतिमा लै जाने उन्लाय्ब बतायेह । सभालाई सकुन्तला थापा , आरती देवान आदिले सम्बोधन गरे । जुलूसमा ३०० भन्दा बेसी नारीहरुको उपस्तिथ थिय