Skip to main content

Posts

Showing posts from July 13, 2017

सामसिंग रकी आइलैंडमा गोर्खा एकता दिवस पालन ।

सामसिंग  रकी आइलैंडमा  गोर्खा एकता दिवस पालन । कुमाईका जनता साम्सिंग तर्फा गोर्खा एकता दिवस मनाव्नु जादै । ( कुमाई न्यूज सम्बादाता ) 12/07/2017 :  कुमाईको मायालु गोलाईमा  २०३ औ भानुभक्त जन्म जयंतीको अवसरमा साथै  गोर्खा एकता दिवस मनाउनु आपर कुमाईका सम्पूर्ण जनता भेला भई कुमाई गो ज मु मो केन्द्र समिति सदस्य श्री एच० बि ० छेत्रीद्वारा भानुभक्तको फोटो अगी दिप प्रजल्लन ब्लक कमिटि सचिव सुरेश देवानद्वरा संचालन गरे, डी डी टि पी एल यु कुमाई बाट श्री हर्कमान छेत्री साथै समिस्टी मेम्बेर सुरेश थापाले छोटो बक्तब्य राखे र  सामसिंग  रकी आइलैंडमा  गोर्खा एकता दिवस पालन गर्नुको निम्ति प्रस्थान गरे , बाटोमा गोर्खालैंडको पाक्छमा नारा बाजी कुमाईका जनता साम्सिंग तर्फा गोर्खा एकता दिवस मनाव्नु जादै । गर्दै सुन्तले गोलाई हुदै रकी आइलेंड पुगे । उक्त कार्यक्रम स्थलमा सामसिंग फारीको विभिन्न गांव बाट पनि ब्यापक मात्रमा जनताहरुको सहभागी रहेय्को थियो । कार्यक्रममा श्री कमल गिरि , सुरेश देवान , गो ज मु मो केन्द्र समिति सदस्य श्री एच० बि ० छेत्री, गो ज मू मो समस्टी सभापति श्री टिका थापा डी डी

कुमाईमा गोर्खा एकता दिवस पालन ।

कुमाईमा गोर्खा एकता दिवस पालन । कुमाईमा २०३ औ भानुभक्त जन्म जयंती लाई नै गोर्खा एकता दिवसको रुपमा मनायो । कुमाईको गोदाम लाइन ,कोपिश , मौरे बस्ती , अधिबसी लाइन ,  नया बस्ती , कुमानी , कोठी लाइन ,७,८,१२ नम्बर , नकसल , भस्मे गांवका मानिस् कुमानी मोढ़मा भेला भै कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा मुख्य अथिति कुमाई चिया बगानका मेय्नेजेर श्री आनन्द लामा र पूर्व कुमाई ग्राम पंचायत प्रधान श्री बुद्ध बहादुर राई  थिए । गोर्खालेन्डको आन्दोलन बारे उपस्तिथ जन समूहलाई     साथै गोर्खा एकता दिवस पालन किन पालन गरेको हो त्येसबारे  श्री श्याम कुमार राई , सोनाम लेप्चा , बिकाश छेत्री , रत्नमणि छेत्री  आधिले सम्भासन गर्नु को साथै उपस्तित जनताहरुलाई भुजाए ।कार्यक्रममा कविता बचन श्री फुर्बा शेर्पा , श्याम कुमार थापा ,दिलिप लामा , सगर साहु ,जोनल राई आदिले पाठ गरे । कार्यक्रम श्री श्याम कुमार राईले संचालन गरे क थिए ।