Skip to main content

Posts

Showing posts from September 19, 2017

सुदन छेत्री पितृ शोकमा |

गोरेटो संस्था कुमाईका सहा सचिव श्री सुदन छेत्री पितृ सोकमा परेका छन्  ,  उनको पिता कैलाश छेत्री धेरै दिन देखि रोगले ग्रस्थ थिए भने  १५-०९-२०१७ को दिन उनले अन्तिम साश लिए । उनको अन्तोष्ठी आउदो २६-०२९-२०१७ को दिन निजि बास स्थान कुमाई गार्ड लाइनमा हुने भएकाले सम्पूर्ण इस्ट मित्र , आफन्तजन , सुभचिन्तक  सवयात्रामा सामेल हुने सबैलाई उपस्तिथ भइ दिने निवेदन [परिवार पक्षली गरेका छन् । स्व : कैलाश छेत्रीले आफु पछि पत्नी पुष्प कुमारी छेत्री तीन छोरा क्रमले भुवन छेत्री ,सुदन छेत्री ,  सुमन छेत्री अनि एक छोरी रोमी छेत्री छोरेका छन् । सुदन छेत्री गोरेटो संस्था कुमाई ,कुमाईको हालखबर , कुमाई न्यूज अन्य संस्था संघ तिर संग्लन रहेय्का छन् साथै सबैले सोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गरेका छन् ।