कुमाईमा गोर्खा एकता दिवस पालन ।
कुमाईमा २०३ औ भानुभक्त जन्म जयंती लाई नै गोर्खा एकता दिवसको रुपमा मनायो । कुमाईको गोदाम लाइन ,कोपिश , मौरे बस्ती , अधिबसी लाइन , नया बस्ती , कुमानी , कोठी लाइन ,७,८,१२ नम्बर , नकसल , भस्मे गांवका मानिस् कुमानी मोढ़मा भेला भै कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा मुख्य अथिति कुमाई चिया बगानका मेय्नेजेर श्री आनन्द लामा र पूर्व कुमाई ग्राम पंचायत प्रधान श्री बुद्ध बहादुर राई थिए ।
साथै गोर्खा एकता दिवस पालन किन पालन गरेको हो त्येसबारे श्री श्याम कुमार राई , सोनाम लेप्चा , बिकाश छेत्री , रत्नमणि छेत्री आधिले सम्भासन गर्नु को साथै उपस्तित जनताहरुलाई भुजाए ।कार्यक्रममा कविता बचन श्री फुर्बा शेर्पा , श्याम कुमार थापा ,दिलिप लामा , सगर साहु ,जोनल राई आदिले पाठ गरे । कार्यक्रम श्री श्याम कुमार राईले संचालन गरे क थिए ।

गोर्खालेन्डको आन्दोलन बारे
उपस्तिथ जन समूहलाई
साथै गोर्खा एकता दिवस पालन किन पालन गरेको हो त्येसबारे श्री श्याम कुमार राई , सोनाम लेप्चा , बिकाश छेत्री , रत्नमणि छेत्री आधिले सम्भासन गर्नु को साथै उपस्तित जनताहरुलाई भुजाए ।कार्यक्रममा कविता बचन श्री फुर्बा शेर्पा , श्याम कुमार थापा ,दिलिप लामा , सगर साहु ,जोनल राई आदिले पाठ गरे । कार्यक्रम श्री श्याम कुमार राईले संचालन गरे क थिए ।
Comments
Post a Comment